हेटौंडामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
३० कार्तिक २०७७, आईतवार १६:४९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका बिभीन्न वडामा आज थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा १४ जना महिला र १२ जना पुरुष रहेका छन् । ४१ जनाको स्वाब परिक्षण गरिएकोमा २६ जनामा पुष्टि भएको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । परिक्षण गरिएका मध्यमा ६५ प्रतिशतमा कोरोना देखिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*