हेटौंडामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२८ कार्तिक २०७७, शुक्रबार १९:०८

हेटौँडा । हेटौंडा उपमहानगरपालिकाका विभीन्न वडामा आज साँझ १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित मध्य ६ महिला ११ पुरुष रहेको जनाइएको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । ६५ जनाको स्वाब परीक्षण गरेकोमा १७ जनामा कोरोना पुष्टि भएको हो। जुन संक्रमितको संख्या २६ प्रतिशत रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*