मकवानपुरमा आज बिहान थप २७ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२६ कार्तिक २०७७, बुधबार ०६:२६

हेटौँडा । मकवानपुर जिल्लामा आज बिहान थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित मध्य १० महिला १७ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । ७५ जनाको स्वाबमा २७ जनामा मात्र कोरोना पुष्टि भएको हो। जुन संक्रमितको संख्या ३६ प्रतिशत रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*