मकवानपुरमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

हेटौँडा। मकवानपुरमा आज बिहान थप थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडामा गरिएको परीक्षणको आज थप ३९ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।
आज संक्रमित मध्य ११ महिला १८ पुरुष रहेको उहाँले वताउनुभयो । १ सय ५३ जनाको स्वाबमा ३९ जनामा मात्र कोरोना पुष्टि भएको हो। जुन संक्रमितको संख्या ३४ प्रतिशत रहेको छ।