मकवानपुरमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१७ कार्तिक २०७७, सोमबार ०७:०१

हेटौंडा । मकवानपुरमा आज बिहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक १६ गते संकलन गरेको १ सय ३० जनाको स्वाब परीक्षणमा थप २३ जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना, मनहरी मकवानपुरगढी गाउँपालिकाका ३३ जना र एक जना बकैया गाउँपालिकाका रहेको हेटौंडा उपमहाँनगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*