मकवानपुरमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१५ कार्तिक २०७७, शनिबार ०७:३४

हेटौंडा । मकवानपुरका विभीन्न स्थानीय तहमा गरी थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा १२ जना पुरुष र ९ जना महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिनुभयो । कार्तिक १४ गते संकलन गरिएको स्वाब मध्ये १ सय ८० जनको परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*