काठमाण्डाैमा छुरा प्रहारबाट एक जनाकाे ज्यान गयाे

जनपत्र
१४ कार्तिक २०७७, शुक्रबार १९:४१

काठमाण्डौ – काठमाण्डाैको धापासीमा नचिनेका मानिसको छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।

टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको छुरा लागेर ज्यान गएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*