मकवानपुरमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१२ कार्तिक २०७७, बुधबार ०७:१०

हेटौँडा। मकवानपुरमा आज बिहानै थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य १० महिला र १७ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

यो दशैको अवधिमा कोरोना जाँच गराउन आउने पनि कम र संक्रमित पनि कमै देखिएका छन् । हेटौँडा–१० मा रहेको किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्र प्रयोगशालाको परीक्षणमा आज २७ जना थपीएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*