सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्षको निधन
काठमाण्डौ – पुरातत्व विभागका पूर्वप्रमुख साथै लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रथम रजिस्ट्रार, प्रसिद्ध इतिहास र संस्कृतिका अन्वेषक लेखक डाक्टर खड्गमान श्रेष्ठको निधन भएको छ ।
नेपालमा बुद्ध धर्म विषयमा विद्यावारिधि गर्नुभएका श्रेष्ठले स्वयम्भू महाचैत्यबारे पनि अनुसन्धानात्मक पुस्तक लेख्नुभएको छ ।







