डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि

जनपत्र
८ कार्तिक २०७७, शनिबार १०:५२

काठमाण्डाै – डाक्टर बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो गरिएको स्वाब परीक्षणमा आफूहरुलाई सङ्क्रमण पुष्टि भएको डाक्टर भट्टराईले ट्वीट गरी जानकारी दिनुभएको छ । आफूहरु होम आइसोलेशनमा रहेको र केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनु पनि उहाँले आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*