मकवानपुरमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
५ कार्तिक २०७७, बुधबार ०६:५०

हेटौंडा । मकवानपुरमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना, बकैया गाउँपालिकाका ६ जना, बागमती गाउँपालिकाका १२ जना ,मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र जिल्ला बाहिरका ३ जना गरी ३० जना थपिएका हुन् । कार्तिक २ गते लिएको स्वाबमा १ सय ८३ जनाको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*