सुपर ओभरमा काेलकातासँग हार्याे हैदरासुपर ओभरमा काेलकातासँग हार्याे हैदराबादबाद

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएकाे छ ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे काेलकाताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनाएकाे थियाे ।
एक सय ६४ रनकाे लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएकाे हैदराबाद २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६४ रन मात्रै बनाउन सक्याे ।