देशभर ३१६७, उपत्यकामा १७४६ संक्रमित थपिए

जनपत्र
१ कार्तिक २०७७, शनिबार १६:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१६६नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा १ हजार ७४६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*