मकवानपुरमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१ कार्तिक २०७७, शनिबार ०८:०९

हेटौंडा । मकवानपुर जिल्लामा आज थप १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । जसमा ४९ महिला र ७१ पुरुष रहेका छन् ।

असोज २९ गते संकलन गरिएको स्वाबको हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको २ सय १८ जनाको परीक्षणमा १ सय २० जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*