मकवानपुरमा आज थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
३० आश्विन २०७७, शुक्रबार ०७:५४

हेटौंडा । मकवानपुर जिल्लामा आज विहानै १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित भएकाहरु सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् । आज प्राप्त रिपोर्ट अनुसार ५७ महिला र ५७ पुरुषमा संक्रमण पुष्टी भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

असोज २८ गते संकलन गरिएको स्वाबको हेटौँडा–१०मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको १ सय ९७ जनाको परीक्षणमा १ सय १४ जनामा कोरोना पुष्टि भएको चौलागाईंले बताउनुभयो । पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*