काठमाडौँको चाबहिल गोपीकृष्ण हल नजिकै खाल्डोमा कार !

जनपत्र
२९ आश्विन २०७७, बिहीबार ०६:०२

केही महिनाअघि ढल मर्मतका लागि खनेको खाल्डोको हालसम्म पनि व्यवस्थापन नहुँदा बुधबार साँझ चाबहिल गोपीकृष्ण हल नजिकै बा १४ च २१८६ नं कार दुर्घटनामा परेको हो । उक्त खाल्डोमा यस अघि पनि धेरै सवारी साधन दुर्घटनामा परेको थियो । तस्वीर : आदित्य दाहाल, रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*