बुधबार दिउँसो मकवानपुरमा थप ४० जनामा संक्रमण पुष्टि

जनपत्र
२८ आश्विन २०७७, बुधबार १४:२३

बुधबार दिउँसो मकवानपुरमा  थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज हेटौंडाको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा मकवानपुरको हेटौंडा उपमानगरपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका र थाहा नगरपालिकामा गरी ३९ र जिल्ला बाहिरको १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*