मकवानपुरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, आज मात्रै संक्रमित संख्या ७९ पुग्यो

जनपत्र
२३ आश्विन २०७७, शुक्रबार १५:४३

मकवानपुरमा शुक्रबार दिउँसो थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान आएको रिपोर्टमा ६६ जनामा कोरोना पुष्टि भएको थियो । शुक्रबार दिउँसो थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै आज मात्रै मकवानपुरमा संक्रमित हुनेको संख्या ७९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*