२४ घण्टामा उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना पुष्टि

जनपत्र
२२ आश्विन २०७७, बिहीबार १८:३९

काठमाडौँ — पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएको जानकारी दिइएको हो ।

२४ घण्टामा १८ हजार ४ सय ७३ पीसीआर परीक्षण भएका छन् ।

देशभरी भने बिहीबार ४३ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*