मकवानपुरका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२१ आश्विन २०७७, बुधबार ०७:३६

हेटौंडा । मकवानपुरका थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ । चितवन स्थित चितवन मेडिकलजेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका ७ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र बागमती गाउँपालिकाका २ जना रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर ९,१०,११,१३ र १५ का क्रमश ६२,४०,६५,३५ र १८ वषीय पुरुषहरु रहेका छन् भने बागमती गाउँपालिका वडा नंबर ६ का एक ८५ वषीया वद्धा र ४६ वर्षीय पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*