मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि

जनपत्र
२० आश्विन २०७७, मंगलवार ०८:५३

हेटौैंडा । मकवानपुर जिल्लामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका ७ जना सहित मकवानपुरमा थप १० जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । पुष्टि हुनेमा बागमती गाउँपालिकाका ७ जना र थाहा नगरपालिकाका ३ जना गरी १० जना रहेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*