मकवानपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१७ आश्विन २०७७, शनिबार ०६:४५

हेटौडा । मकवानपुर जिल्लामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहुनृहरु जिल्ला बाहिरका हेटौंडामा कार्यरत ३ जना, मनहरी गाउँपालिकाका एक जना र अरु हेटौंडाका रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । वडागत विस्तृत विवरण तल हेर्न सकिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*