हेटौंडाका थप नौ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१६ आश्विन २०७७, शुक्रबार १७:२२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका थप नौ जानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरका ५ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । यही असोज १३ गते स्वाब संकलन गरेपनि रिपोर्ट भने आज प्राप्त भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*