हेटौंडाका किसानका लागि हाते ट्याक्टर

जनपत्र
१४ आश्विन २०७७, बुधबार १८:५३

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले किसानहरुका लागि हाते ट्याक्टर वितरण गरेको छ । हेटौंडाका कागती कृषक समुहलाई मेयर हरिबहादुर महतले ट्याक्टर वितरण गर्नु भएको हो । किसानहरुलाई खेती गर्नका लागि सहज होस भन्ने उदेस्यले ट्याक्टर वितरण गरिएको उहाँले वताउनुभयो ।

पहिले परमपरागत रुपमा तरकारी खेतीगर्ने तरिकालाई स्थानीय सरकारले सघाउने अभियान अनुसार तीन वटा ट्याक्टर वितरण गरिएको मेयर महतले वताउनुभयो । उपमहानगरपालिकाका विभीन्न वडामा तरकारी, फलफूल र अन्नबाली गर्ने किसानका लागि सहयोग गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*