नेकपा मकवानपुरकी अध्यक्ष सिग्देललाई कोरोना पुष्टि

जनपत्र
१३ आश्विन २०७७, मंगलवार ११:५५

हेटौंडा/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष एवं बागमती प्रदेशसभा सांसद मुनु सिग्देललाई कोरोना सक्रमण पुष्टि भएको छ ।

उनले मंगलबार बिहान सामाजिक संजाल मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको र आफू घरमा‌ सेल्फ आइसोलेसनमा रहेको र स्वास्थ सामान्य रहेको जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*