मकवानपुरको भीमफेदी त्रिखण्डी नजिक खोलाले बगाएर किशोरीको मृत्यु

जनपत्र
१० आश्विन २०७७, शनिबार १६:०९

हेटौंडा । मकवानपुरको भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु एको छ ।

परिवार सहित मन्दिर गएका मध्यमा तीन जना नुहाउने क्रममा खोलाले बगाउँदा विरगंज घर भएकी हेटौंडा बस्ने १८ वर्षीया प्रियका सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।

मन्दिर नजिकबाट बगाएर पनि केही तल मात्र खोलाबाट निकाल्ने क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*