हेटौंडाका ४ वटा वडामा थप ५ जनामा कोरोना पुष्टि

जनपत्र
८ आश्विन २०७७, बिहीबार १७:३२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका चार वटा वडामा थप ५ जनामा मकवानपुरमा बिहिबार दिउँसो ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण हुनेहरुमा १ महिला र ४ पुरुष रहेका छन् । असोज ५ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको नतिजा आज दिउँसो सार्वजनिक गरेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*