हेटौंडाका १४ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
७ आश्विन २०७७, बुधबार ०७:१०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र आज बिहान १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाका स्थायी वासिन्दा १३ जना र हेटौंडामा कामको शिलशिलामा वस्दै आएका रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमित हुनेमा ४ जना महिला र ९ जना पुरुषमा संक्रमण पुष्टी भएको उहाँले वताउनुभयो ।
विस्तृत विवरण तल राखिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*