आज देशभरको मौसममा सुधार

जनपत्र
४ आश्विन २०७७, आईतवार ०६:५१

अहिले बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिकरूपमा मात्र बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशभर आंशिकदेखि सामन्य बदली मात्र हुने र थोरै स्थानहरूमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

महाशाखाका अनुसार आज राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा मौसमसम्बन्धी कुनै चेतावनी दिइएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*