मकवानपुरमा हिजो बेलुकी २५ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२ आश्विन २०७७, शुक्रबार ०६:३४

हेटौंडा । मकवानपुर जिल्लामा हिजो एकै दिन थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा १० जना महिला र १५ जना पुरुष रहेका छन् । कोरोना पुष्टि हुनेहरुमा थाहा नगरपालिकाका एक जना, जितपुर सिमरा घर भएका हेटौंडामा कार्यरत १ जना र अरु सवै हेटौंडा उपमहानगरपालिका क्षेत्रका संक्रमित रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*