सिन्धुपाल्चाेक पहिराेमा ज्यान गुमाउने र बेपत्ता हुनेहरु (सूचीसहित)

जनपत्र
२९ भाद्र २०७७, सोमबार ०६:४५

सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबिसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

पहिरोमा ज्यान गुमाउनेको विवरण–

१।भक्तिमाया श्रेष्ठ – ६३ वर्ष
२। जुनु विक – २३ वर्ष
३।शुकलाल विक – २४ वर्ष
४। सन्देश विक – ८ वर्ष
५। सर्किनी नेवार – ६० वर्ष
६। धनलाल नेवार – ६५ वर्ष
७। ट्याक्सी शेर्पा – ९८ वर्ष
८ हिरामाया नेवार – ६० वर्ष
९। ज्ञानीमाया प्रधान – ४२ वर्ष
१०। सरस्वती विक – ५ वर्ष
११। करणबहादुर श्रेष्ठ – २५वर्ष

पहिरोमा हराइरहेकाहरु –

१। रामबहादुर नेवार – ४८ वर्ष
२। दिलमाया श्रेष्ठ – १८ वर्ष
३। रिता श्रेष्ठ – ३७ वर्ष
४। दानियाल श्रेष्ठ – ५ वर्ष
५। नदान श्रेष्ठ – ४ वर्ष
६। अमृत श्रेष्ठ– २५ वर्ष
७। मनिता श्रेष्ठ – २५ वर्ष
८। रविना श्रेष्ठ – ३० वर्ष
९। रियाशु श्रेष्ठ (शिवभक्ति) – ८ वर्ष
१०। पदमकुमारी श्रेष्ठ – ६० वर्ष
११। रामकुमार श्रेष्ठ – ४२ वर्ष
१२।लालबहादुर श्रेष्ठ – ५१ वर्ष
१३। बुद्धलक्ष्मी श्रेष्ठ – ५० वर्ष
१४। लक्ष्मी श्रेष्ठ – ११ वर्ष
१५। कुमार विक – २२ वर्ष
१६। सोनिया विक – २१ वर्ष
१७। रुपा बिक – १० वर्ष
१८। शिबबहादुर नेवार – ४३ वर्ष

दुई वर्षीय एक बालक र एक महिलाको नाम खुल्न सकेको छैन । उज्यालोबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*