हेटौंडामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्यमा ७ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । १४ जना हेटौंडाका स्थायी वासिन्दा हुन् ।







