२४ घन्टामा थपिए १ हजार ४१ कोरोना संक्रमित

जनपत्र
२० भाद्र २०७७, शनिबार १६:३३

काठमाडौँ — देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*