२४ घन्टामा थपिए १ हजार ४१ कोरोना संक्रमित
जनपत्र
२० भाद्र २०७७, शनिबार १६:३३
काठमाडौँ — देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ ।






