वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना सङ्क्रमण

जनपत्र
१६ भाद्र २०७७, मंगलवार ०६:४९

डा भोला रिजाललाई कोरोना सङ्क्रमण देखापरेको छ । आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । डा। रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको खबर आजको गोरखापत्रले छापेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*