हेटौंडामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१४ भाद्र २०७७, आईतवार १६:१८

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा ८ जना पुरुष र ६ जना महिला रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

भदौ १२ गते हेटौंडाको कर्रामा रहेको स्वाब संकलन केन्द्रबाट २ सय ९९ जनाको स्वाब परिक्षणको क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो ।

हेटौंडाका कोरोना संक्रमितहरुको विस्तृत विवरण यस प्रकार रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*