मकवानपुरमा आज थप नौ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१३ भाद्र २०७७, शनिबार १७:२५

हेटौंडा । मकवानपुर जिल्लामा आज थप नौ जानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा ८ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

एक जना हेटौंडामा कामको शिलसिलामा वस्दै आएका जिल्ला बाहिरका रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । कोरोना ससंक्रमितहुनेहरुमा ६ जना पुरुष र ३ जना महिला रहेका छन् ।

भदौं ९, १० र ११ गते संकलित २ सय ९९ स्वाब नमूना परीक्षणका क्रममा ९ जना संक्रमित पुष्टी भएका छन् । त्यस्तै, ३ दिनमा ३६ जनाको पुर्नपरीक्षण गरेकोमा ७ जना पोजेटिभ पाईएको छ ।

मकवानपुरका कोरोना संक्रमितको विस्तृत विवरण यस प्रकार रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*