हेटौंडाबाट धुलीखेल ल्यावमा पठाइएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१० भाद्र २०७७, बुधबार १४:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रादेसीक कोरोना परिक्षण प्रयोगशालामा नभ्याएर काभ्रेको धुलीखेल प्रयोगशालामा गरिएको परिक्षमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडाको ल्याबमा मकवानपुर सहित बिभीन्न जिल्लाबाट संकलन गरिएको ५ सय जनाको स्वाब धुलीखेल पठाइएको थियो । ती मध्यमा ५७ जनामा कोरोना संक्रमण भएको पुष्ट भएको प्रादेसीक जनस्वास्थ्य प्रयोगशाला धुलीखेलका प्राविधिकले वताएका छन् । धुलीखेल पठाइएको विवरणमा कुन जिल्लामा कती कोरोना संक्रमित थपीए भन्ने विवरण भने आउन केही बेर लाग्ने वताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*