के हो कालो चन्द्रमा ? नासाले शेयर गर्यो तस्वीर !

जनपत्र
५ भाद्र २०७७, शुक्रबार ०६:१२

के तपाईले कहिल्यै कालो चन्द्रमा देख्नु भएको छ । यदि छैन भने आज हामी तपाईलाई देखाउनेछौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले १८ अगस्टको राती धर्तीको एक भागबाट कालो चन्द्रमाको तस्वीर लिएका छन् । हाम्रो देशमा त्यो समय सूर्यको प्रकाश थियो । त्यसैले हामीले यो दृश्य देख्न सकेनौँ । यसलार्य ब्ल्याक मून भनिन्छ ।

यस्तो चन्द्रमा धर्तीको एक भागबाट हरेक ३२ महिनाको फरकमा देखिन्छ । १८ अगस्टको राती १० बजेर ४१ मिनेटमा यसवर्ष देखिएको थियो । अर्थात् नेपाली समयानुसार यो १९ अगस्ट बिहान १ हजेर २६ मिनेटमा देखिएको थियो । अब अघिल्लो ब्ल्याक मून सन् २०२२ को ३० अप्रिलमा देखिने छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*