शवबाट सङ्क्रमण सर्दैन

जनपत्र
३० श्रावण २०७७, शुक्रबार ०६:०३

मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ । शवले हाछ्यँु नगर्नेर श्वास फेर्न नभएकाले सङ्क्रमण नसर्ने उनले बताए ।

यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र सङ्क्रमण सर्ने उहाँको भनाइ छ । अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ ।

परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उनले बताए । ( रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*