हेटौंडेली गायिकाले पम्फाको कृष्ण भजन सार्वजनिक (भिडियो सहित)

जनपत्र
२७ श्रावण २०७७, मंगलवार ०५:४५

हेटौंडा/करिब ४ दशकदेखि लोकदोहोरी क्षेत्रमा बिताएकी पम्फा थापामगरकले कृष्णजन्माष्टमीको अवसर पारेर राधाकृष्णको भजन सार्वजनिक गरेकी छिन ।
यस यघि पनि बिभिन्न सांगीतक कोसेली प्रस्तुत गरि सकेकी थापाको यो पन्ध्रौँ प्रस्तुती हो भने नेपाली भजनमा उनको पहिलो प्रस्तुती हो । पम्फा थापाको आफ्नै शब्द, लय र स्वरमा रहेको राधा कृष्ण भजन तल सुन्नु होला ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*