कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो, २४ घण्टामा थपिए ४६४ सङ्क्रमित

जनपत्र
२३ श्रावण २०७७, शुक्रबार १६:५५

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ७० पुगेको छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा थप चार सय ६४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*