सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमतीको मृत्यु

जनपत्र
२० श्रावण २०७७, मंगलवार ०६:१२

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर-२ बरुवामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मीको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । पहिरोमा परेका दुवै जनाको शव निकालिएको लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*