काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण
जनपत्र
१६ श्रावण २०७७, शुक्रबार १६:५५
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ
काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितको ठेगाना सरकारले खुलाएको छैन ।