पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि

जनपत्र
२७ असार २०७७, शनिबार ०६:३२

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. १ ले बढाएको छ । निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रू. १०२ पर्नेछ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. ८८ पर्ने भएको छ । बढेको मूल्य शुक्रवार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*