सुर्खेतमा आरडीटी गरेर घर पठाइएका युवकको मृत्यु

जनपत्र
७ असार २०७७, आईतवार १६:४३

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका-५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

गत जेठ १६ थते भारतको हिमाचलबाट फकिएका उनी छिन्चुमा रहेको शारदा माध्यामिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*