संविधान संशोधन विधेयक प्रमाणीकरण, निशान छापमा नयाँ नक्सा

जनपत्र
४ असार २०७७, बिहीबार २०:०६

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानकाे दोस्रो संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा रहनेछ । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतिले पारित भएको थियाे ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*