बार्षिक प्रतिवेदन सभामुखलाई बुझाइयो

जनपत्र
२ असार २०७७, मंगलवार ०७:१२

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको बार्षिक प्रतिवेदन सभामुख सानुकुमार श्रेष्ठलाई बुझाइएको छ । समितिले वर्षभरी गरेका कामलाई समेटेर तयार पारिएको प्रतिवेदन सभामुख श्रेष्ठलाई बुझाइएको हो । समितिका सभापति रमा आले मगरको नेतृत्वमा प्रतिवेदन तयार पारेर बुझाइएको हो ।

प्रतिव्दनमा समितिले वर्षभरी गरेका कामलाई समेटिएको प्रदेशसभा सचिवालयका अधिकृत प्रतिमा सापकोटाले जानकारी दिनुभयो । यसअघि बार्षिक प्रतिवेदनलाई समितिले पारित गरेपछी सभामुखलाई बुझाइएको हो । बार्षिक प्रतिवेदनको पुस्तक समेत निकाल्ने तयारी गरिएको छ । साथै समितिले प्रदेशका सभामुख, उपभामुख, प्रदेशसभाका सचिव, समितिका सचिव सवैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*