बागमती प्रदेशका किसानलाई प्राथमिकताः प्रतिलिटर दुधमा २ रुपैयाँ

जनपत्र
१ असार २०७७, सोमबार १७:५५

हेटौंडा । बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा किसानलाई प्राथमिकता दिएको छ । किसानले उत्पादन गरेको दुधमा प्रतिलिटर दुधमा दुईरुपैयाँ प्रदेस सरकारले दिने भएको छ । कृषि र खाद्यान्नमा सहयोग पुग्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुंगेलले बताउनुभयो ।

बागमती प्रदेशमा बाझो रहेको खेतबारीमा खेती गर्नका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले वताउनुभयो । कृषि र पशुपंक्षिका लागि प्राथसमकता दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*