कोरोना अपडेट भारतः ६ हजार बढिको मृत्यु, संक्रमितको संख्या २ लाख १६ हजार नाघ्यो

जनपत्र
२२ जेष्ठ २०७७, बिहीबार ०६:३८

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ६ हजार बढि र संक्रमितको संख्या २ लाख १६ हजार नाघेको छ ।
वल्डो मिटरको बिहिबार बिहान ६ः३० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या ६ हजार ८८ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या २ लाख १६ हजार ८ सय २४ जना पुगेको छ । त्यसैगरि १ लाख ४ हजार ७१ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*