बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

जनपत्र
१८ जेष्ठ २०७७, आईतवार १४:२१

काठमाडौं । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*